SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा 'थ्री जी' सेवाहरू बन्द: यसले तपाईँलाई कसरी प्रभाव पार्छ?

3G networks in Australia have been shutdown.
3G networks in Australia have been shutdown. Credit: Supplied/Hari Pandey, Getty Images/istock/xijian

सोमवार, २८ अक्टोबरदेखि अस्ट्रेलियामा 'थ्री जी नेटवर्क' बन्द गरिने टेल्स्ट्रा र अप्टसले घोषणा गरेका छन्। यसले तपाईँलाई कसरी प्रभाव पार्छ र आफू प्रभावित भएको छु कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ? टेल्स्ट्रामा एक सिनियर नेटवर्क प्लानिङ स्पेसलिस्ट हरि पाण्डेसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

सोमवार, २८ अक्टोबरदेखि अस्ट्रेलियामा 'थ्री जी नेटवर्क' बन्द गरिने टेल्स्ट्रा र अप्टसले घोषणा गरेका छन्। यसले तपाईँलाई कसरी प्रभाव पार्छ र आफू प्रभावित भएको छु कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ? टेल्स्ट्रामा एक सिनियर नेटवर्क प्लानिङ स्पेसलिस्ट हरि पाण्डेसँग गरिएको कुराकानी सुन्नुहोस्।

नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now