SKIP TO MAIN CONTENT

'आफ्नै हजुरआमा-हजुरबुबा जस्तो लाग्छ ': अस्ट्रेलियाको एज्ड केयर सेन्टरमा मनाइयो तिहार

agecaretihar.jpg
Staff and residents at Southern Cross Care NSW & ACT Daceyville Residential Aged Care home came together to celebrate Tihar. Credit: SBS NEPALI

सिड्नीको सदर्न क्रस एज्ड केयर सेन्टरमा गत शुक्रवार, २५ अक्टोबरको दिन तिहार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली भाषी कर्मचारीहरूले रेजिडेन्टहरूको लागि आ-आफ्नो सांस्कृतिक पोसाक लगाएर नेपाली गीतमा नृत्य प्रदर्शन पनि गरेका थिए। नेपालबाट टाढा भए पनि कार्यस्थल मै यसरी तिहार मनाउन पाउँदा यी कर्मचारीहरूको अनुभव र रेजिडेन्टहरूको प्रतिक्रियाबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

सिड्नीको सदर्न क्रस एज्ड केयर सेन्टरमा गत शुक्रवार, २५ अक्टोबरको दिन तिहार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली भाषी कर्मचारीहरूले रेजिडेन्टहरूको लागि आ-आफ्नो सांस्कृतिक पोसाक लगाएर नेपाली गीतमा नृत्य प्रदर्शन पनि गरेका थिए। नेपालबाट टाढा भए पनि कार्यस्थल मै यसरी तिहार मनाउन पाउँदा यी कर्मचारीहरूको अनुभव र रेजिडेन्टहरूको प्रतिक्रियाबारे एसबीएस नेपालीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now