SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा बसोबास: कति प्रकार छन् त ब्रिजिङ्ग भिसा?

Nepali in Melbourne
Source: SBS Nepali

जब कुनै व्यक्तिले अस्ट्रेलियामा भिसाको आवेदन पेस गर्दछन्, त्यस आवेदन स्वीकार नभए सम्म उनलाई कानुनी रूपमा अस्ट्रेलिया बस्नका लागि ब्रिजिङ्ग भिसा दिइन्छ। सेटलमेन्ट गाइडको यस प्रसारणमा तपाईँहरूले अस्ट्रेलियाका विभिन्न ब्रिजिङ्ग भिसाहरू, ती सँग आउने अधिकार र सर्तहरूको बारेमा सुन्न सक्नु हुन्छ।

Published

Updated

By Chiara Pazzano

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

जब कुनै व्यक्तिले अस्ट्रेलियामा भिसाको आवेदन पेस गर्दछन्, त्यस आवेदन स्वीकार नभए सम्म उनलाई कानुनी रूपमा अस्ट्रेलिया बस्नका लागि ब्रिजिङ्ग भिसा दिइन्छ। सेटलमेन्ट गाइडको यस प्रसारणमा तपाईँहरूले अस्ट्रेलियाका विभिन्न ब्रिजिङ्ग भिसाहरू, ती सँग आउने अधिकार र सर्तहरूको बारेमा सुन्न सक्नु हुन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now