Santosh Bastakoti is the first Nepali umpire in Australia. Source: Santosh Bastakoti & AAP
अस्ट्रेलियाको विभिन्न राज्यहरूको क्लबहरूसँग आबद्ध भएर क्रिकेट खेल्नु नेपाली भाषीहरूको लागि कुनै नौलो कुरा हैन। तर अहिले क्रिकेटको अम्पाईरिङ्गमा पनि नेपाली समुदायले खुट्टा टेक्न थालेको छ। अस्ट्रेलियाको ग्रेड क्रिकेट खेलहरूमा नेपाली अम्पायर रहेका सन्तोष बस्ताकोटीसँग सहकर्मी समीर घिमिरेको यो कुराकानी सुन्नुहोस्।

बस्ताकोटीसँगको कुराकनी यहाँ सुन्नुहोस्: "क्रिकेटबाट टाढा रहन सकिनँ" भन्छन् अस्ट्रेलियाका पहिलो नेपाली अम्पायर सन्तोष बस्ताकोटी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।