SKIP TO MAIN CONTENT

मेरा पाँचवटा प्रमुख एजेन्डा छन् भन्छन् भर्खरै चुनाव जितेका एनआरएनए अध्यक्ष नन्द गुरुङ

Nanda Gurung
Nanda Gurung is the newly elected president of NRNA-Australia. Source: Facebook/Nanda Gurung

गएको जुलाई मसान्तमा भएको गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचनमा अध्यक्ष पदका विजयी प्रत्याशी नन्द गुरुङसँग गरिएको कुराकानी। गुरुङले हामीसँगको कुराकानीमा आफ्नो पाँच बुँदे कार्यनीतिमा आधारित रहेर आगामी कार्यकालमा काम गर्ने बताएका छन्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

गएको जुलाई मसान्तमा भएको गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचनमा अध्यक्ष पदका विजयी प्रत्याशी नन्द गुरुङसँग गरिएको कुराकानी। गुरुङले हामीसँगको कुराकानीमा आफ्नो पाँच बुँदे कार्यनीतिमा आधारित रहेर आगामी कार्यकालमा काम गर्ने बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now