SKIP TO MAIN CONTENT

मलाई यो भन्दा बढी गर्नु छ भन्छन्, मानसिक स्वास्थ्य माथि सिनेमा बनाएका विकेशलाल श्रेष्ठ

Short Movie on Mental Health
Bikesh Lal Shrestha has produced "The Last Fight" - a short movie on mental health. Source: Focus on Ability Film Festival Youtube

विद्यार्थी भिसामा अस्ट्रेलिया आएका विकेशलाल श्रेष्ठले आफ्नो पढाइका साथै सिनेमा निर्माण गर्न भ्याएका छन्। उनको “दि लास्ट फाइट” नामक चलचित्र ‘फोकस अन अबिलिटी’ लघु सिनेमा महोत्सवमा पुरस्कारका लागि समेत प्रतिस्पर्धामा उत्रिएको छ। उक्त चलचित्रले आत्मबल बढाएर आत्महत्या गर्ने सोचलाई हराउन सकिने सोच ५ मिनेट भित्रै प्रस्तुत गरेको छ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

विद्यार्थी भिसामा अस्ट्रेलिया आएका विकेशलाल श्रेष्ठले आफ्नो पढाइका साथै सिनेमा निर्माण गर्न भ्याएका छन्। उनको “दि लास्ट फाइट” नामक चलचित्र ‘फोकस अन अबिलिटी’ लघु सिनेमा महोत्सवमा पुरस्कारका लागि समेत प्रतिस्पर्धामा उत्रिएको छ। उक्त चलचित्रले आत्मबल बढाएर आत्महत्या गर्ने सोचलाई हराउन सकिने सोच ५ मिनेट भित्रै प्रस्तुत गरेको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now