Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

"कुनै दिन मेरो कामले मानिसहरूको पीडा कम गरिदिए पुग्छ": डा राम भुसाल

Ram Bhusal

नेपालको बुटवलका राम भुसाल विश्वभरका प्रयोगशालाहरू हुँदै क्षयरोगको बारेमा बुझ्न र गोजातीय किर्नालाई निस्तेज गर्न कडा परिश्रम गरिरहेका छन्।


Published

Updated

Source: SBS



Share this with family and friends


नेपालको बुटवलका राम भुसाल विश्वभरका प्रयोगशालाहरू हुँदै क्षयरोगको बारेमा बुझ्न र गोजातीय किर्नालाई निस्तेज गर्न कडा परिश्रम गरिरहेका छन्।


हाल अस्ट्रेलियाको मेलबर्न स्थित मोनाश विश्वविद्यालयमा कार्यरत रहेका डाक्टर राम भुसालले टिबी वा क्षयरोगको जीवाणु कसरी - मानिसहरूको शरीरमा बाँच्न सक्छ भन्नेबारे - सफल जाँच गर्ने टोलीको नेतृत्व गरेका थिए।

किन महत्त्वपूर्ण छ उक्त खोज र कसरी लागे उनी उक्त जाँचमा? यस बारे डाक्टर राम भुसालले सहकर्मी आभास पराजुलीसँग गरेको कुराकानी।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now