यसपालि शुक्रवार, ६ सेप्टेम्बरमा तीज सम्पन्न भएको छ। सिड्नी र मेलबर्नका विभिन्न भागमा भएका तीजका कार्यक्रममा पुगेका नेपाली भाषी तथा अन्य सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





