SKIP TO MAIN CONTENT

सिड्नीमा मिनी नेपाल: 'अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने?'

Shiva Banjara (L) is the spokesperson for the Greater Sydney Nepalese Multicultural Centre.
Shiva Banjara (L) is the spokesperson for the Greater Sydney Nepalese Multicultural Centre. Credit: Supplied, Facebook / Greater Sydney Nepalese Multicultural Centre

मेलबर्नमा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)को स्थापना र क्वीन्सल्यान्डमा क्वीन्सल्यान्ड नेप्लिज कल्चरल सेन्टर (क्युएनसीसी)को तयारीसँगै अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका नेपाली समुदायहरूले आ-आफ्नो क्षेत्रमा बहुसांस्कृतिक केन्द्र बनाउने योजना गर्दै छन्। यिनै मध्ये सिड्नीमा भने ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर नामक संस्था स्थापना भएको छ। संस्थाका प्रवक्ता शिव बन्जाराले सिड्नीमा बनाउने भनिएको मिनी नेपालबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

मेलबर्नमा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)को स्थापना र क्वीन्सल्यान्डमा क्वीन्सल्यान्ड नेप्लिज कल्चरल सेन्टर (क्युएनसीसी)को तयारीसँगै अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका नेपाली समुदायहरूले आ-आफ्नो क्षेत्रमा बहुसांस्कृतिक केन्द्र बनाउने योजना गर्दै छन्। यिनै मध्ये सिड्नीमा भने ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर नामक संस्था स्थापना भएको छ। संस्थाका प्रवक्ता शिव बन्जाराले सिड्नीमा बनाउने भनिएको मिनी नेपालबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now