Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

क्वीन्सल्यान्डमा स्तूप: र मन्दिर सहितको सामुदायिक केन्द्रका लागि चार हेक्टर जमिन खरिद

nepali community centre brisbane 2.png

The Queensland Nepalese Cultural Centre (QNCC) has acquired four hectares of land to build Nepali community Hub. Credit: Facebook/Queensland Nepalese Community centre(QNCC)

क्वीन्सल्यान्ड नेप्लिज कल्चरल सेन्टरले (क्युएनसीसी) नेपाली सामुदायिक केन्द्र निर्माणका चार हेक्टर जमिन किन्न सफल भएको छ। करिब १५ लाख अस्ट्रेलियन डलर खर्चेर गोल्ड कोस्ट र ब्रिसबेनको बिचमा उक्त जमिन खरिद गरिएको क्युएनसीसीका अध्यक्ष डा केशव शर्माले एसबीएस नेपालीलाई बताएका छन्। उनका अनुसार उक्त स्थानमा नेपाली समुदायका चाडपर्व एवम् कार्यक्रम आयोजना गर्नुका साथै एक स्तूप: र पशुपतिनाथको मन्दिर समेत निमार्ण गर्ने लक्ष्य संस्थाले लिएको छ। यस बारे डा शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

क्वीन्सल्यान्ड नेप्लिज कल्चरल सेन्टरले (क्युएनसीसी) नेपाली सामुदायिक केन्द्र निर्माणका चार हेक्टर जमिन किन्न सफल भएको छ। करिब १५ लाख अस्ट्रेलियन डलर खर्चेर गोल्ड कोस्ट र ब्रिसबेनको बिचमा उक्त जमिन खरिद गरिएको क्युएनसीसीका अध्यक्ष डा केशव शर्माले एसबीएस नेपालीलाई बताएका छन्। उनका अनुसार उक्त स्थानमा नेपाली समुदायका चाडपर्व एवम् कार्यक्रम आयोजना गर्नुका साथै एक स्तूप: र पशुपतिनाथको मन्दिर समेत निमार्ण गर्ने लक्ष्य संस्थाले लिएको छ। यस बारे डा शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now