Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा पहिलो नेपाली सामुदायिक केन्द्र: 'परदेशमा बसे पनि नेपालै जस्तो फिल भयो'

Federal MPs and community leaders gather at the Buddha Stupa in ANMC.

Federal MPs and community leaders gather at the Buddha Stupa in ANMC. Credit: SBS Nepali/Abhas Parajuli

मेलबर्नस्थित डिगर्स रेस्टमा रहेको अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)को उद्घाटन भएको छ। आइतबार, २२ अक्टोबर २०२३ मा आयोजित एक औपचारिक समारोह बिच सङ्घीय निर्वाचन क्षेत्रहरू विल्स तथा हअकका सांसदद्वय क्रमशः पिटर खलिल र सामुएल रेएले संयुक्त रूपमा सेन्टरको उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपाली समुदायका नेताहरू लगायत दसैँ मनाउन पुगेकाहरूको मानिसहरूको उपस्थिति थियो। यसबारे सामुदायिक केन्द्रमा आएका आम मानिसका प्रतिक्रिया सहितको हाम्रो रिपोर्ट सुन्नुहोस्।

Published

Updated

By Dinita Rishal, Abhas Parajuli

Source: SBS

Share this with family and friends

मेलबर्नस्थित डिगर्स रेस्टमा रहेको अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी)को उद्घाटन भएको छ। आइतबार, २२ अक्टोबर २०२३ मा आयोजित एक औपचारिक समारोह बिच सङ्घीय निर्वाचन क्षेत्रहरू विल्स तथा हअकका सांसदद्वय क्रमशः पिटर खलिल र सामुएल रेएले संयुक्त रूपमा सेन्टरको उद्घाटन गरेका हुन्। कार्यक्रममा नेपाली समुदायका नेताहरू लगायत दसैँ मनाउन पुगेकाहरूको मानिसहरूको उपस्थिति थियो। यसबारे सामुदायिक केन्द्रमा आएका आम मानिसका प्रतिक्रिया सहितको हाम्रो रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now