SKIP TO MAIN CONTENT

सिड्नीका मासु व्यवसायी भन्छन् 'दसैँ सुरु भए यता २,००० खसी बेची सक्यौं'

nepali dashain 2.png
With the start of the festive season, businesses targeting the Nepali community in Australia have reported significant growth. Credit: Krishna Pokhrel/SBS Nepali

चाडबाडको समय सुरु भएसँगै अस्ट्रेलियामा नेपाली समुदाय लक्षित व्यवसायहरूले आफ्नो व्यापार बढेको बताएका छन्। अस्ट्रेलियामा मासु, खाद्यान्न र नेपाली मौलिक कपडाहरू बेच्ने व्यापारीहरूका अनुसार, दशैं-तिहारका बेला पाँच गुणाबढिसम्म किनमेल हुन्छ। सिड्नीका केही मासु व्यवसायीले आफूहरूले दशैँको घटस्थापना यता २,००० भन्दा बढी खसी बेची सकेको एसबीएस नेपालीलाई बताएका छन्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

चाडबाडको समय सुरु भएसँगै अस्ट्रेलियामा नेपाली समुदाय लक्षित व्यवसायहरूले आफ्नो व्यापार बढेको बताएका छन्। अस्ट्रेलियामा मासु, खाद्यान्न र नेपाली मौलिक कपडाहरू बेच्ने व्यापारीहरूका अनुसार, दशैं-तिहारका बेला पाँच गुणाबढिसम्म किनमेल हुन्छ। सिड्नीका केही मासु व्यवसायीले आफूहरूले दशैँको घटस्थापना यता २,००० भन्दा बढी खसी बेची सकेको एसबीएस नेपालीलाई बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now