SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा यसपालिको दशैँ: 'साथीभाइसँग भेटघाट र रमाइलो'

dahsian plan 1.png
Various programs related to Dashain are being held in cities with substantial Nepali community presence. Credit: SBS Nepali/Krishna Pokhrel

घटस्थापनासँगै दशैँको रौनक अस्ट्रेलियामा आए पछि नेपाली समुदायको बाक्लो उपस्थिति रहेका सहरहरूमा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यसपालिको दशैँ नेपाली समुदायले कसरी मनाउँदै छ त? पहिलेको र अहिलेको दशैँ बिचका भिन्नता र योजनाका बारेमा समुदायका केही सदस्यहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

घटस्थापनासँगै दशैँको रौनक अस्ट्रेलियामा आए पछि नेपाली समुदायको बाक्लो उपस्थिति रहेका सहरहरूमा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यसपालिको दशैँ नेपाली समुदायले कसरी मनाउँदै छ त? पहिलेको र अहिलेको दशैँ बिचका भिन्नता र योजनाका बारेमा समुदायका केही सदस्यहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now