SKIP TO MAIN CONTENT

खानेकुरादेखि लाउने लुगा र गहनासम्मै: व्यापारी भन्छन् 'अब नेपाल मिस् गर्नु पर्ने अवस्था छैन'

nepali shops.png
Nepali business owners in Sydney talk to SBS Nepali about ongoing shopping trends. Credit: SBS Nepali/ Krishna Pokhrel

अस्ट्रेलियामा नेपाली मूलका मानिसहरू स्व-सञ्चालित व्यवसायमा आबद्ध हुने क्रम बढेको पाइएको छ। सिड्नी, मेलबर्न, क्यान्बरा लगायतका राज्य र प्रदेशहरूमा नेपाली खुद्रा पसल, रेस्टुरेन्टदेखि कपडा र सुन पसलसम्म देख्न सकिन्छ। व्यवसायीहरू भन्छन् कि नेपालको कुनै पनि चिज अब यहाँ 'मिस्' गर्नु पर्ने अवस्था छैन। के नेपालमा पाइने सबै सामान अस्ट्रेलियामा पाउन थालिएको हो त? दक्षिण सिड्नीका सबर्ब रकडेल र कार्ल्टनमा रहेका पसल सञ्चालकहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा नेपाली मूलका मानिसहरू स्व-सञ्चालित व्यवसायमा आबद्ध हुने क्रम बढेको पाइएको छ। सिड्नी, मेलबर्न, क्यान्बरा लगायतका राज्य र प्रदेशहरूमा नेपाली खुद्रा पसल, रेस्टुरेन्टदेखि कपडा र सुन पसलसम्म देख्न सकिन्छ। व्यवसायीहरू भन्छन् कि नेपालको कुनै पनि चिज अब यहाँ 'मिस्' गर्नु पर्ने अवस्था छैन। के नेपालमा पाइने सबै सामान अस्ट्रेलियामा पाउन थालिएको हो त? दक्षिण सिड्नीका सबर्ब रकडेल र कार्ल्टनमा रहेका पसल सञ्चालकहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now