SKIP TO MAIN CONTENT

'नेपाली बाजा विश्वभर घन्किनु पर्छ': कुटुम्ब ब्यान्ड

Kutumba Band performing in SBS studio.png
Kutumba Band performing in SBS studio.

नेपाली लोक बाजाको प्रवर्धन गर्ने उद्देश्य राखेर सन् २००४ मा स्थापना भएको कुटुम्ब ब्यान्डले नयाँ पुस्तालाई पनि यसको बारेमा बुझाउन महत्त्वपूर्ण हुने बताएको छ। अस्ट्रेलियाका विभिन्न सहरमा आफ्ना प्रस्तुतिहरू दिने क्रममा सिड्नी आइपुगेको ब्यान्डका सदस्यहरू मध्ये पभित महर्जन र अरुण गुरुङले अस्ट्रेलियामा हुर्किँदै गरेका बालबालिकाहरूलाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने कार्यमा सामुदायिक विद्यालयहरूको प्रयासबाट खुसी लागेको बताए। उनीहरूले एसबीएस नेपालीसँग ब्यान्ड स्थापना र नेपाली लोक बाजालाई विश्व सामु परिचित गराउने आफ्ना उद्देश्य बारे कुराकानी गरेका छन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नेपाली लोक बाजाको प्रवर्धन गर्ने उद्देश्य राखेर सन् २००४ मा स्थापना भएको कुटुम्ब ब्यान्डले नयाँ पुस्तालाई पनि यसको बारेमा बुझाउन महत्त्वपूर्ण हुने बताएको छ। अस्ट्रेलियाका विभिन्न सहरमा आफ्ना प्रस्तुतिहरू दिने क्रममा सिड्नी आइपुगेको ब्यान्डका सदस्यहरू मध्ये पभित महर्जन र अरुण गुरुङले अस्ट्रेलियामा हुर्किँदै गरेका बालबालिकाहरूलाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने कार्यमा सामुदायिक विद्यालयहरूको प्रयासबाट खुसी लागेको बताए। उनीहरूले एसबीएस नेपालीसँग ब्यान्ड स्थापना र नेपाली लोक बाजालाई विश्व सामु परिचित गराउने आफ्ना उद्देश्य बारे कुराकानी गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now