SKIP TO MAIN CONTENT

"रियालिटी शोबाट पाएको नामलाई सन्तुलन गर्न झन् चुनौतीपूर्ण हुन सक्छ": गायक सुजन चापागाईँ

Sujan.jpeg
Source: SBS

गायक सुजन चापागाईँले गायन प्रतियोगिताको 'रियालिटी शो'मा सफलता नपाए पनि त्यसबाट आफूले धेरै कुराहरू सिक्ने मौका पाएको बताएका छन्। साथै उनले आफ्नो पछिल्लो समयको साङ्गीतिक उपलब्धिहरूले अन्य साङ्गीतिक क्षेत्रमा आउन चाहनेहरूका लागि पनि प्रेरणा दिने आसा लिएका छन्। केहि समय अघि अस्ट्रेलियाका विभिन्न सहरहरूमा साङ्गीतिक प्रस्तुति दिन आफ्नो ब्यान्ड सहित आएका चापागाईँसँग आफ्नो साङ्गीतिक यात्रा, अस्ट्रेलियामा प्रस्तुति दिँदाका अनुभव साथै साङ्गीतिक क्षेत्रसँग जोडिएका विविध विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

गायक सुजन चापागाईँले गायन प्रतियोगिताको 'रियालिटी शो'मा सफलता नपाए पनि त्यसबाट आफूले धेरै कुराहरू सिक्ने मौका पाएको बताएका छन्। साथै उनले आफ्नो पछिल्लो समयको साङ्गीतिक उपलब्धिहरूले अन्य साङ्गीतिक क्षेत्रमा आउन चाहनेहरूका लागि पनि प्रेरणा दिने आसा लिएका छन्। केहि समय अघि अस्ट्रेलियाका विभिन्न सहरहरूमा साङ्गीतिक प्रस्तुति दिन आफ्नो ब्यान्ड सहित आएका चापागाईँसँग आफ्नो साङ्गीतिक यात्रा, अस्ट्रेलियामा प्रस्तुति दिँदाका अनुभव साथै साङ्गीतिक क्षेत्रसँग जोडिएका विविध विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now