SKIP TO MAIN CONTENT

सिड्नी गायक राज के गोस्वामीको 'साईँली र माईली पोइल गएछन्'

Raj K Goswami
Source: sbs nepali

सिड्नी निवासी गायक राज के गोस्वामीले आफ्नो नयाँ एल्बम 'कोशिस २' मा पुरानो गीत 'साइली र माइली पोइल गएछन्' लाई पनि समावेश गरेका छन्। युट्युबमा एक हप्ता अगाडी अपलोड गरिएको उक्त गीत ५ लाख २१ हजार पटक हेरिसकिएको छ। उनै गायक गोस्वामीले एसबीएस नेपालीसँग आफ्नो एल्बम र गीत संगीत प्रतिको मोहका बारेमा कुरा गरेका छन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

सिड्नी निवासी गायक राज के गोस्वामीले आफ्नो नयाँ एल्बम 'कोशिस २' मा पुरानो गीत 'साइली र माइली पोइल गएछन्' लाई पनि समावेश गरेका छन्। युट्युबमा एक हप्ता अगाडी अपलोड गरिएको उक्त गीत ५ लाख २१ हजार पटक हेरिसकिएको छ। उनै गायक गोस्वामीले एसबीएस नेपालीसँग आफ्नो एल्बम र गीत संगीत प्रतिको मोहका बारेमा कुरा गरेका छन्।

राज के गोस्वामीसँगको पुरा कुराकानी सुन्नका लागी माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now