SKIP TO MAIN CONTENT

दशैँ-तिहारमा नेपाल जाने योजना छ भने टिकट काट्न ‘लास्ट मिनेट’सम्म नकुर्नुहोस् भन्छन् यी ट्राभल व्यावसायी

Mahendra Kumar Lamsal
माग अनुसार हवाई सेवा आपूर्ति नहुँदा नेपाल जान योजना बनाएकाहरूले छिटो टिकट काट्नु पर्ने महेन्द्रकुमार लम्सालको भनाइ छ। Credit: (L) Facebook/Mahendra Kumar Lamsal, (R) AP/ Niranjan Shrestha

कोभिड-१९ महामारी पछि अझै पनि माग अनुसार हवाई सेवा आपूर्ति नहुँदा नेपाल जान योजना बनाएकाहरूले छिटो टिकट काट्नु पर्ने बताइएको छ। सिड्नीका एक ट्राभल एजेन्सी सञ्चालक महेन्द्रकुमार लम्सालले दशैँ-तिहारमा नेपाल जानेहरूको चाप बढ्ने भएकाले महिनौँ अगाडीदेखि टिकट बिक्री सुरु भइसकेको एसबीएस नेपालीलाई बताएका छन्। लम्सालसँग गरिएको उक्त कुराकानीसँगै कोभिड-१९ महामारी पछि फ्रान्सको पेरिसमा जारी पेरिस एयर सोमा विभिन्न कम्पनीहरूले गरिरहेको नयाँ विमानहरूको प्रदर्शनी सम्बन्धी एक रिपोर्ट सुन्नुहोस्।

Published

By Essam Al-Ghalib, Dinita Rishal

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

कोभिड-१९ महामारी पछि अझै पनि माग अनुसार हवाई सेवा आपूर्ति नहुँदा नेपाल जान योजना बनाएकाहरूले छिटो टिकट काट्नु पर्ने बताइएको छ। सिड्नीका एक ट्राभल एजेन्सी सञ्चालक महेन्द्रकुमार लम्सालले दशैँ-तिहारमा नेपाल जानेहरूको चाप बढ्ने भएकाले महिनौँ अगाडीदेखि टिकट बिक्री सुरु भइसकेको एसबीएस नेपालीलाई बताएका छन्। लम्सालसँग गरिएको उक्त कुराकानीसँगै कोभिड-१९ महामारी पछि फ्रान्सको पेरिसमा जारी पेरिस एयर सोमा विभिन्न कम्पनीहरूले गरिरहेको नयाँ विमानहरूको प्रदर्शनी सम्बन्धी एक रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now