SKIP TO MAIN CONTENT

'समग्र समाजको संरचनालाई तीजको गीतले प्रतिनिधित्व गर्ने हो'

Anita Bindu (L) and Nirmala Dhakal (R) spoke to SBS Nepali.
Anita Bindu (L) and Nirmala Dhakal (R) spoke to SBS Nepali. Credit: SBS Nepali / Prayas Dhakal

तीज पर्वसँग जोडिएको एक महत्त्वपूर्ण पाटो यस चाडमा गाइने गीत पनि रहेको छ। तीज गीतको महत्त्व, समयसँगै यसका भाका लगायतमा आएका परिवर्तन बारे सञ्चारकर्मी एवं गायिका अनिता बिन्दुसँग र तीज मनाउने शैलीमा आएको सांस्कृतिक परिवर्तन बारे समाजशास्त्रकी एक अध्यापिका निर्मला ढकालसँग प्रयास दुलालले एसबीएस नेपालीका लागि गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

तीज पर्वसँग जोडिएको एक महत्त्वपूर्ण पाटो यस चाडमा गाइने गीत पनि रहेको छ। तीज गीतको महत्त्व, समयसँगै यसका भाका लगायतमा आएका परिवर्तन बारे सञ्चारकर्मी एवं गायिका अनिता बिन्दुसँग र तीज मनाउने शैलीमा आएको सांस्कृतिक परिवर्तन बारे समाजशास्त्रकी एक अध्यापिका निर्मला ढकालसँग प्रयास दुलालले एसबीएस नेपालीका लागि गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now