A representative picture of children involved in cricket from a young age. Source: Getty Images/photosindia
अस्ट्रेलियामा रहेका नेपाली भाषी अभिभावकहरूले यहाँ जन्मिएका या हुर्किँदै गरेका आफ्ना बालबालिकालाई कसरी खेलकुदमा आबद्ध राखेका छन् त? पश्चिम सिड्नीको बस्ने कृष्ण निरौलाका दुई छोराहरूले क्रिकेट खेल्ने गरेका छन्। सहकर्मी समिर घिमिरेसँगको उनको कुराकानी सुन्नुहोस्।