नेपालबाट विद्यार्थी भिसामा अस्ट्रेलिया आएका जितेन्द्र खत्री अहिले अस्ट्रेलियन सेनामा कप्तान रहेका छन् र उनी गठबन्धन सेनाको सदस्य रही अफगानिस्तान पनि पुगिसकेका छन्। आफ्नो अनुभवबारे उनले एसबीएस नेपालीलाई यसो भनेका थिए।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




