SKIP TO MAIN CONTENT

'घर किन्ने सोच्दै हुनुहुन्छ भने यो उपयुक्त समय हो': विश्वास भट्टराई

housing downturn in Australia.
Source: AAP

अस्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी र मेलबर्नमा घरको मूल्यमा उल्लेख्य गिरावट आएको बताइरहँदा यो समयलाई घर किन्ने सोच बनाउनेहरूका लागी भने उपयुक्त समय भएको बताइएको छ। घरको मूल्यमा आएको उक्त गिरावटमा माग र आपूर्ति बिच देखिएको भिन्नता नै प्रमुख कारण रहेको बताइने गरेको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी र मेलबर्नमा घरको मूल्यमा उल्लेख्य गिरावट आएको बताइरहँदा यो समयलाई घर किन्ने सोच बनाउनेहरूका लागी भने उपयुक्त समय भएको बताइएको छ। घरको मूल्यमा आएको उक्त गिरावटमा माग र आपूर्ति बिच देखिएको भिन्नता नै प्रमुख कारण रहेको बताइने गरेको छ।

आर्थिक सल्लाहकार विश्वास भट्टराईले घर किन्ने सोच भएका क्रेताहरूका लागी यो समय उपयुक्त भएको बताएका छन्।

घर र अपार्टमेन्टहरू बन्न केही कमी भइरहेको अवस्थालाई हेरेर अबको केही समयमा माग र आपूर्तिमा मेल भए पछि अस्ट्रेलियाको घर को मूल्यमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।

भट्टराईसँगको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

साथै उनले वित्तीय क्षेत्रबारे शाही आयोगको प्रतिवेदनले घर मूल्यमा कस्तो असर पार्ला भन्ने लगायत अन्य आर्थिक विषयमा पनि आफ्नो बिचार व्यक्त गरेका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now