SKIP TO MAIN CONTENT

'पानीमा डुबेको समाचार सुन्दा नेपाली नै परे कि भनेर तर्सिन्छु।'

Members of Sydney's Nepali community mourning the drowning death of a fellow football lover
Members of Sydney's Nepali community mourning the drowning death of a fellow football lover Source: Gurkha Nepalese Community

सन् २०२० को पहिलो ३ महिना नबित्दै यस वर्ष मात्र अस्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या ५ पुगिसकेको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

सन् २०२० को पहिलो ३ महिना नबित्दै यस वर्ष मात्र अस्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या ५ पुगिसकेको छ।


अस्ट्रेलियामा पानीमा सुरक्षित रहन व्यावहारिक परिवर्तन, सिप प्रवर्धन र सम्बन्धित निकायको प्रयास निकै महत्त्व पूर्ण रहने गर्दछ।

नेप्लिज अस्ट्रेलियन एसोसिएसनका महासचिव र पानी सुरक्षा सचेतनाका लागी  क्रियाशील अभियन्ता ऋषि आचार्य र अस्ट्रेलियाका लागी नेपाली राजदूत महेश राज दाहालसँग हामीले बर्सेनि अस्ट्रेलियामा पानीमा डुबेर मृत्यु हुने नेपालीहरूको सङ्ख्या कम नहुँदा, सरकारी र व्यक्तिगत स्तरमा के गर्न सकिन्छ भन्ने बारेमा कुरा गरेका छौँ।

आचार्य र दाहालसँग नेपालीहरूले पानीमा डुबेर ज्यान गुमाउने घटनाहरूको गाम्भीर्यता र व्यक्तिगत स्तरमा पनि त्यस्ता घटना न्यूनीकरणका लागी के कस्तो पहल गर्न सकिन्छ भन्ने बारे गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now