SKIP TO MAIN CONTENT

मदिराको असरमा "पानी मिसाउँदै" उद्योग

Alcohol
Australia's heaviest drinkers are responsible for more than half of all alcohol consumption. (AAP) Source: AAP

मदिरा सेवनले पुर्याउने नकारात्मक प्रभावलाई कम गर्ने उद्देश्यका साथ बनाइने कडा राष्ट्रिय नीतिलाई मदिरा उद्योगद्वारा कमजोर बनाइएको स्वास्थ्य अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्।


Published

Updated

By Gareth Boreham, SBS Nepali

Source: SBS



Skip to podcast episode content

मदिरा सेवनले पुर्याउने नकारात्मक प्रभावलाई कम गर्ने उद्देश्यका साथ बनाइने कडा राष्ट्रिय नीतिलाई मदिरा उद्योगद्वारा कमजोर बनाइएको स्वास्थ्य अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्।


अनुसन्धानकर्ताहरूका अनुसार, मदिराका असर कम गर्न सङ्घीय सरकारले तयार गर्न लागेको एक राष्ट्रिय नीति अन्तर्गत संशोधित प्रस्तावमा मदिरा उद्योगद्वारा महत्त्वपूर्ण विषयहरू परिमार्जन गरिएका छन्।

तर, मदिरा उत्पादन गर्ने संस्थाहरूले चाहिँ राष्ट्रिय रणनीति निर्माणमा आफ्नो योगदानको बचाउ गरेका छन्।

पचास वर्ष यता सबैभन्दा कम मदिरा सेवन गरिएको जानकारी केही रिपोर्टहरूमा उल्लेख गरिँदै गर्दा, आफूहरूले पनि त्यसमा सहयोग पुर्याएको बताएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now