SKIP TO MAIN CONTENT

'अस्ट्रेलिया आए पछि नङ काट्ने पनि टाइम हुँदैन!'

(L-R) Bidur Dahal, Abiskar Sharma and Utsav Lamichhane
(L-R) Bidur Dahal, Abiskar Sharma and Utsav Lamichhane at SBS Studios Melbourne. Credit: SBS Nepali

अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव झल्काउने उद्देश्यका साथ मेलबर्नका गायक उत्सव लामिछानेले हालै "म आउँदै छु" बोलको गीत सार्वजनिक गरेका छन्। आफ्नो अनुभवमा आधारित रहेर गीत बनाउने प्रेरणा लगायत अस्ट्रेलिया बसाइका सुख—दुःख र यहाँ आउने योजना बनाइरहेका विद्यार्थीहरूका केही सुझाव दिँदै लामिछानेसँगै भिडियोग्राफर विदुर दाहाल र कलाकार आविष्कार शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव झल्काउने उद्देश्यका साथ मेलबर्नका गायक उत्सव लामिछानेले हालै "म आउँदै छु" बोलको गीत सार्वजनिक गरेका छन्। आफ्नो अनुभवमा आधारित रहेर गीत बनाउने प्रेरणा लगायत अस्ट्रेलिया बसाइका सुख—दुःख र यहाँ आउने योजना बनाइरहेका विद्यार्थीहरूका केही सुझाव दिँदै लामिछानेसँगै भिडियोग्राफर विदुर दाहाल र कलाकार आविष्कार शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now