प्रा. डा. मीना वैद्य मल्ल त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्र विषय अध्यापन गर्छिन्। भूतपूर्व विभाग प्रमुख समेत रहेकी मल्ल विभिन्न सङ्घसंस्थामा राजनीति सम्बन्धी सल्लाहकार पनि रहेकी छिन्। नेपालमा नोभेम्बर २० मा हुन लागेको संघीय र प्रदेश निर्वाचनका बारेमा नेपाल संवाददाता सेवा भट्टराईले मल्लसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





