भारतका प्रधानमन्त्री मोदीलाई चर्को चुनौती दिने ‘कक्रोच’ आन्दोलन खास के हो?

A handout photo made available by the South Korean Air Force shows Air Force Brigade General Lee Hyung-man (C), chief of the 20th Fighter Wing, giving a pep talk at an air base in Seosan, South Korea, 14 July 2.
Supporters of the Cockroach Janta Party scuffle with police as they attempt to march toward India's Parliament, demanding the resignation of the education minister, in New Delhi, Monday, July 20, 2026. Source: AP / Vipin/AP Photo/Vipin

मोदी सरकारविरुद्ध हालसम्म देखिएका सबैभन्दा ठुला असन्तुष्टिहरू मध्येको एक बनेको छ 'कक्रोच' आन्दोलन। हजारौँ प्रदर्शनकारीहरू शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै भारतको संसद् भवनतर्फ पुग्दा शिक्षा तथा रोजगारी प्रणालीमा परिवर्तनको माग गरिरहेका छन्। युवा नेतृत्वको कक्रोच आन्दोलनका सहभागीहरूले भ्रष्ट र कमजोर बनेका यी प्रणालीमा सुधार हेर्न चाहेको बताएका छन्। कसरी बन्यो कक्रोच पार्टी र किन भइरहेको छ यो आन्दोलन विस्तृतमा सुन्नुहोस् यो रिपोर्टमा।

Published

By Sydney Lang

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

मोदी सरकारविरुद्ध हालसम्म देखिएका सबैभन्दा ठुला असन्तुष्टिहरू मध्येको एक बनेको छ 'कक्रोच' आन्दोलन। हजारौँ प्रदर्शनकारीहरू शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै भारतको संसद् भवनतर्फ पुग्दा शिक्षा तथा रोजगारी प्रणालीमा परिवर्तनको माग गरिरहेका छन्। युवा नेतृत्वको कक्रोच आन्दोलनका सहभागीहरूले भ्रष्ट र कमजोर बनेका यी प्रणालीमा सुधार हेर्न चाहेको बताएका छन्। कसरी बन्यो कक्रोच पार्टी र किन भइरहेको छ यो आन्दोलन विस्तृतमा सुन्नुहोस् यो रिपोर्टमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now