SKIP TO MAIN CONTENT

'नेपालमा जातीय भेदभाव र छुवाछुत अप्रत्यक्ष रूपमा कायम रहेको छ': रूप सुनार

Rup Sunar
Rup Sunar says indirect caste-based discrimination still persist in Nepal. Source: Rup Suanr/ facebook

नेपालको कानुनले जातीय भेदभाव र छुवाछुत निषेध गरेको भएता पनि समस्या कायम नै रहेको दलित अधिकारका एक जना अभियन्ता रूप सुनारले बताएका छन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Skip to podcast episode content

नेपालको कानुनले जातीय भेदभाव र छुवाछुत निषेध गरेको भएता पनि समस्या कायम नै रहेको दलित अधिकारका एक जना अभियन्ता रूप सुनारले बताएका छन्।


जेठ २१ गते शनिवार नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस परेको थियो।

यसै सन्दर्भमा गरिएको कुराकानीमा प्रत्यक्ष देखिने भेदभाव घट्दै गएता पनि अप्रत्यक्ष समस्याहरू अझै बढ्दै गएको र यी समस्याको समाधान गर्नका लागि राज्य जिम्मेवार बन्नुपर्ने रूप सुनारले बताएका छन्।

सुनारसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्: nullहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now