SKIP TO MAIN CONTENT

दाल भात पनि छ? सिड्नीको पहिलो नेपाली खाना महोत्सवको स्थानीयद्वारा प्रसंसा

Tasting Nepal- Nepali food festival Sydney, April 8 2017.
Tasting Nepal- Nepali food festival Sydney, April 8 2017. Source: SBS Nepali

नेपाली र गैर -नेपाली दुबैले सिड्नीमा पहिलो पटक आयोजना भएको नेपाली खाना महोत्सवको प्रसंसा गरेका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

नेपाली र गैर -नेपाली दुबैले सिड्नीमा पहिलो पटक आयोजना भएको नेपाली खाना महोत्सवको प्रसंसा गरेका छन्।


"टेस्टिङ्ग नेपाल" नाम दीएको उक्त महोत्सवमा मम र सेकुवा देखि समय बजी लगायातका विभिन्न नेपाली खाना र संस्कृतिहरुलाई समावेश गरिएको थियो।  

तर महोत्सवमा उपस्थित केहि स्थानीयहरुले भने दाल भातको पनि खोजि गरि रहेको बताउँछन् समीर घिमिरे। उनले महोत्सवमा नेपाली खाना चाख्न पुगेका देखि खाना बेच्न बसेका र आयोजक समूहसँग गरेको कुराकानी।

 

महोत्सवका केहि झलक

समय बजी बनाउँदै

गुठी अस्ट्रेलियाका दिप्त श्रेष्ठ समय बजीबारे बताउँदै

काठमाडौँ स्थित बाजेको सेकुवा रेस्टुराँका शेफ कुमार चालिसे

महोत्सवका केहि पाहुनाहरु


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now