SKIP TO MAIN CONTENT

के घरबाट काम गर्नु ‘नयाँ नर्मल’ हो त?

 Meeting online in bedroom at home
Many offices have moved into hybrid workspaces in recent months. Source: Moment RF / Prasit photo/Getty Images

विश्वभरका लाखौँ अफिस कर्मचारीहरूलाई कोभिड-१९ महामारीबाट भएको एउटा फाइदा - अफिसमा कम, र घरमा बढी समय बिताउन पाउनु हो। लकडाउनहरू सकिए पछि पनि धेरै कम्पनीहरूले आफ्ना कर्मचारीलाई केही दिन निरन्तर घरबाट काम गर्ने अनुमति दिएका थिए। यो वर्क फ्रम होम कहिलेसम्म टिक्छ त? बेलायतमा गरिएको एक अनुसन्धानले यस प्रश्नको जवाफ दिन सक्छ।

Published

By Allan Lee, David Sillito (BBC)

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

विश्वभरका लाखौँ अफिस कर्मचारीहरूलाई कोभिड-१९ महामारीबाट भएको एउटा फाइदा - अफिसमा कम, र घरमा बढी समय बिताउन पाउनु हो। लकडाउनहरू सकिए पछि पनि धेरै कम्पनीहरूले आफ्ना कर्मचारीलाई केही दिन निरन्तर घरबाट काम गर्ने अनुमति दिएका थिए। यो वर्क फ्रम होम कहिलेसम्म टिक्छ त? बेलायतमा गरिएको एक अनुसन्धानले यस प्रश्नको जवाफ दिन सक्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now