नेपालमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार शुक्रवार, तीन नोभेम्बरमा गएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। त्यसपछि पनि भूकम्पका पराकम्पहरू जाने क्रम रहेकाले थप केही घरहरूमा क्षति पुगेको छ। पछिल्लो अवस्था र उद्धार कार्यको बारेमा राष्ट्रिय समाचार समितिका स्थानीय रिपोर्टर हेमन्त केसी र अर्का पत्रकार दुर्गा रोकायले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





