SKIP TO MAIN CONTENT

इजरेल स्मरण: 'मिसाइल पड्केको रै'छ हामीले त सुरुमा भूकम्प आयो कि भन्ने सोच्यौँ'

Bibhusa Adhikari (centre) is among the Nepalis who were repatriated from Israel.
Bibhusa Adhikari (centre) is among the Nepalis who were repatriated from Israel. Credit: Supplied/Bibhusa Adhikari

मध्यपूर्वमा जारी पछिल्लो इजरेल-हमास द्वन्द्वमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका खबरहरू आउँदै गर्दा झन्डै २५० भन्दा बढीलाई बोकेर अघिल्लो हप्ता नेपाल वायुसेवा निगमको एक जहाज काठमाण्डू अवतरण गरेको थियो। विभूषा अधिकारी यसरी सकुशल घर फर्किन सफल मध्येकी एक जना हुन्। नेपालस्थित सुदूरपश्चिम विश्वविद्यालयको पठन-पाठन पछि इन्टर्नसिपका लागि एक महिना अघि जति मात्रै इजरेल पुगेकी अधिकारीसँग, उनी घर फर्केपछि नेपाल संवाददाता गणेश आचार्यले गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्। नोट: श्रोताहरूलाई जानकारी दिन चाहन्छौँ कि यो कुराकानीका केही अंशले कसैलाई विचलित पार्न सक्छन्। यहाँ द्वन्द्वका समय भएको कथित आक्रमणका केही स्मरणहरू जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ।

Published

Updated

Presented by Ganesh Acharya

Source: SBS

Skip to podcast episode content

मध्यपूर्वमा जारी पछिल्लो इजरेल-हमास द्वन्द्वमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका खबरहरू आउँदै गर्दा झन्डै २५० भन्दा बढीलाई बोकेर अघिल्लो हप्ता नेपाल वायुसेवा निगमको एक जहाज काठमाण्डू अवतरण गरेको थियो। विभूषा अधिकारी यसरी सकुशल घर फर्किन सफल मध्येकी एक जना हुन्। नेपालस्थित सुदूरपश्चिम विश्वविद्यालयको पठन-पाठन पछि इन्टर्नसिपका लागि एक महिना अघि जति मात्रै इजरेल पुगेकी अधिकारीसँग, उनी घर फर्केपछि नेपाल संवाददाता गणेश आचार्यले गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्। नोट: श्रोताहरूलाई जानकारी दिन चाहन्छौँ कि यो कुराकानीका केही अंशले कसैलाई विचलित पार्न सक्छन्। यहाँ द्वन्द्वका समय भएको कथित आक्रमणका केही स्मरणहरू जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ।

नोट: श्रोताहरूलाई जानकारी दिन चाहन्छौँ कि यो कुराकानीका केही अंशले कसैलाई विचलित पार्न सक्छन्। यहाँ द्वन्दका समय भएको कथित आक्रमणका केही स्मरणहरू जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ।

तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्।

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्था ००० मा फोन गर्नुहोस्।

थप जानकारीका लागि lifeline.org.au वा beyondblue.org.au मा जानुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now