SKIP TO MAIN CONTENT

इजरेलबाट नेपालीहरूलाई सुरक्षित रूपमा देश फर्काउने नेपाल सरकारको कस्तो योजना छ?

Smoke and flames rise in the distance after war planes belonging to the Israeli army carried out airstrikes over Jabalia, Gaza Strip
Smoke and flames rise in the distance after war planes belonging to the Israeli army carried out airstrikes over Jabalia, Gaza Strip Source: AAP / Michael Nigro / Sipa USA Nidal Alwaheidi / SOPA Images/Si

इजरेल र प्यालेस्टिनी समूह हमासका बिचको पछिल्लो द्वन्द्वमा परेर मारिएका १० जना नेपालीको सम्झनामा नेपालमा मङ्गलवार राष्ट्रिय शोक मनाइएको छ। मारिएका परिवारलाई नेपाली रूपैँया १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको नेपाल सरकारले इजरेलमा रहेका र घर फर्कन चाहनेहरूका लागि कूटनीतिक पहल गरिने बताएको छ। मृत्यु भएकाहरूको शव नेपाल ल्याउन र इजरेलमा फसेकाहरूलाई उद्धार गर्न नेपाल सरकारबाट भएका पछिल्ला प्रयासका बारेमा पत्रकार सबिन धमलासँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

इजरेल र प्यालेस्टिनी समूह हमासका बिचको पछिल्लो द्वन्द्वमा परेर मारिएका १० जना नेपालीको सम्झनामा नेपालमा मङ्गलवार राष्ट्रिय शोक मनाइएको छ। मारिएका परिवारलाई नेपाली रूपैँया १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको नेपाल सरकारले इजरेलमा रहेका र घर फर्कन चाहनेहरूका लागि कूटनीतिक पहल गरिने बताएको छ। मृत्यु भएकाहरूको शव नेपाल ल्याउन र इजरेलमा फसेकाहरूलाई उद्धार गर्न नेपाल सरकारबाट भएका पछिल्ला प्रयासका बारेमा पत्रकार सबिन धमलासँग गरिएको कुराकानी सुन्नुहोस्।

नोट: कुराकानीमा व्यक्त गरिएका विचार पत्रकार धमला स्वयंका हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now