SKIP TO MAIN CONTENT

अस्ट्रेलियन रेडियो जगत्‌मा सात दशक बिताएका जन लज प्रति श्रद्धाञ्जलीको ओइरो

A man wearing golden headphones smiles in front of a microphone
Radio talkback great John Laws was one of the most recognisable voices in Australia. Source: AAP / Dean Lewins

आफ्नो ७० वर्षे व्यावसायिक यात्रा अवधि भर १७ जना प्रधानमन्त्रीसँग अन्तरवार्ता लिन भ्याएका र ’गोल्डन टन्सिल’ उपनामबाट चिनिएका  रिचर्ड जन सिङ्क्लेयर लज भेडा फार्ममा काम गर्दा गर्दै सङ्गीत हुँदै सञ्चार क्षेत्रमा आइपुगेका थिए। जीवनका ९० वसन्त पार गरेका लजको केही दिन अगि मृत्यु भएपछि बुधवार, १९ नोभेम्बरमा सिड्नी स्थित एक गिर्जाघरमा अन्तिम बिदाइको कार्यक्रम राखिएको छ। कस्तो थियो त उनको रेडियो यात्रा र उनलाई सम्झनेहरू के भन्छन् त?

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आफ्नो ७० वर्षे व्यावसायिक यात्रा अवधि भर १७ जना प्रधानमन्त्रीसँग अन्तरवार्ता लिन भ्याएका र ’गोल्डन टन्सिल’ उपनामबाट चिनिएका  रिचर्ड जन सिङ्क्लेयर लज भेडा फार्ममा काम गर्दा गर्दै सङ्गीत हुँदै सञ्चार क्षेत्रमा आइपुगेका थिए। जीवनका ९० वसन्त पार गरेका लजको केही दिन अगि मृत्यु भएपछि बुधवार, १९ नोभेम्बरमा सिड्नी स्थित एक गिर्जाघरमा अन्तिम बिदाइको कार्यक्रम राखिएको छ। कस्तो थियो त उनको रेडियो यात्रा र उनलाई सम्झनेहरू के भन्छन् त?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now