SKIP TO MAIN CONTENT

'किनेको नयाँ घर भत्कन थाले, के गर्ने'

FILE - The Opal Tower is seen at Olympic Park in Sydney, Saturday, January 14, 2018. Emergency services are helping residents evacuating a 30-story high-rise building in Sydney amid fears the structure could collapse. (AAP Image/Paul Braven) NO ARCHIVING
Source: AAP

अस्ट्रेलियाको मुख्य शहरहरुमा धमाधम रुपले नयाँ घरहरु बनिरहेका छन् र यो किन्ने क्रम पनि जारीनै छ। तर सबै नयाँ घरको संरचना बलियो नहुन पनि सक्छ भन्ने कुरा, हालै सिड्नीको नव-निर्मित ओपल टावर चर्किएपछि, पुष्टि भएको छ। भर्खरै सरेको नयाँ घरमा यसरी समस्या आएपछि के गर्ने? सुन्नुहोस् आर्थिक सल्लाहकार विश्वास भट्टराईको सुझाव।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको मुख्य शहरहरुमा धमाधम रुपले नयाँ घरहरु बनिरहेका छन् र यो किन्ने क्रम पनि जारीनै छ। तर सबै नयाँ घरको संरचना बलियो नहुन पनि सक्छ भन्ने कुरा, हालै सिड्नीको नव-निर्मित ओपल टावर चर्किएपछि, पुष्टि भएको छ। भर्खरै सरेको नयाँ घरमा यसरी समस्या आएपछि के गर्ने? सुन्नुहोस् आर्थिक सल्लाहकार विश्वास भट्टराईको सुझाव।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now