Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कर कार्यलय भनेर ठग्ने देखि सचेत रहौं: चूडामणि बेलवासे

 Cash

ट्याक्स रिटर्न गर्ने यो समयमा कर कार्यलयको रूपमा आफूलाई चिनाउँदै ठग्नेहरूको समूह पनि बढ्दै गएको छ।


Published

Updated

Source: SBS



Share this with family and friends


ट्याक्स रिटर्न गर्ने यो समयमा कर कार्यलयको रूपमा आफूलाई चिनाउँदै ठग्नेहरूको समूह पनि बढ्दै गएको छ।


अस्ट्रेलियाका एक कर विज्ञले यो वर्ष ठगहरूले आधुनिक टेक्नोलोजी प्रयोग गरी मानिसहरूलाई डराउने, धम्काउने क्रम बढेको बताउनु भएको छ। चूडामणि बेलबासेका अनुसार, त्यही भएर आफ्नो निजी तथा गोपनीय जानकारीको सुरक्षा गर्न झनै महत्त्वपूर्ण रहेको छ।

हामीले उहाँसँग यसपल्ट ट्याक्स रिटर्न गर्दा के के कुरामा ध्यान दिनु पर्छ भनी सोधेका थियौँ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now