SKIP TO MAIN CONTENT

दुई देशका नेतृत्वले भेटेर कालापानी समस्या सुल्झाउन पर्छ: सुधीर शर्मा

Sudheer Sharma  Editor Kantipur Daily, Nepal
Source: Facebook

भारतले हालै सार्वजनिक गरेको उसको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी (लिम्पियाधुरा र लिपुलेक) क्षेत्र पनि परेको विषयले नेपालमा निकै चर्चा पाएको छ। लामो समयदेखि चल्दै आएको यस सीमा विवादका विभिन्न आयाम बारे हामीले कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मासँग कुराकानी गरेका छौँ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

भारतले हालै सार्वजनिक गरेको उसको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी (लिम्पियाधुरा र लिपुलेक) क्षेत्र पनि परेको विषयले नेपालमा निकै चर्चा पाएको छ। लामो समयदेखि चल्दै आएको यस सीमा विवादका विभिन्न आयाम बारे हामीले कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मासँग कुराकानी गरेका छौँ।

भारतको उक्त नक्साको विरोधमा नेपालका थुप्रै स्थानमा प्रदर्शन भएका छन्।

यस विषयमा सुरुमा मौन रहेको नेपाल सरकारले पछिल्लो समय उक्त विषय सुल्झाउन कूटनीतिक पहल थालेको बताएको छ।

भारतको विदेश मन्त्रालयले भने उसको नक्सामा केही विवाद नभएको जनाएको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now