SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: बिहीवार, ३ सेप्टेम्बर २०२६

Aftermath of flash floods along Nepal-Tibet border
Army personnel rescuing survivors from a hydropower tunnel following flash floods in Rasuwa District, Nepal. Credit: NEPAL ARMY HANDOUT/EPA

अस्ट्रेलियाले नेपालमा विशेषज्ञ ड्रोन अपरेटरहरूको टोली पठाउने, र गठबन्धनले सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क ८० प्रतिशतले घटाउने योजना घोषणा गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


Published

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाले नेपालमा विशेषज्ञ ड्रोन अपरेटरहरूको टोली पठाउने, र गठबन्धनले सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क ८० प्रतिशतले घटाउने योजना घोषणा गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now