SKIP TO MAIN CONTENT

लेट्स गो नेपाल: नेपालको पर्यटन प्रवर्धनका लागि सिड्नीको सिटी टु सर्फमा दौडियो नेपाली समुदाय

Participants of City to Surf fun run event.
Credit: Sukirti Bhatta

वार्षिक रूपमा सिड्नीमा आयोजना हुँदै आएको सिटी टु सर्फ परोपकारी र रमाइलो दौडमा नेपाली समुदायले पनि उपस्थिति जनाएको छ।


Published

Updated

By Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

वार्षिक रूपमा सिड्नीमा आयोजना हुँदै आएको सिटी टु सर्फ परोपकारी र रमाइलो दौडमा नेपाली समुदायले पनि उपस्थिति जनाएको छ।


आइतबार १४ अगस्टको सिटी टु सर्फमा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ पर्यटन बोर्ड,दूतावासका साथै गैर आवासीय नेपाली सङ्घ र सामुदायिक सङ्घ संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

हरेक वर्ष मनाउने गरिएको यो परोपकारी फन रन वा रमाइलो दौडले कोभिड-१९ महामारीका कारण निरन्तरता पाएको थिएन।

उज्यालो कपडामा सजिएका भिडले हाइड पार्क देखि बोन्डाइ सम्मको दौडलाई पुरा गरेर ५० औँ संस्करण मनाएका छन्।

यस वर्ष ६० हजारले सहभागिता जनाएको आयोजकको भनाइ छ।

सो कार्यक्रममा नेपाली समुदायको उपस्थितिबारे गरिएको कुराकानी सुन्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now