SKIP TO MAIN CONTENT

किरण गुरुङको मार्च अन च्यालेन्जको तेस्रो चरण: एकै दिनमा ९६ किलोमिटर दौडने तयारी

Kiran Gurung
Source: Supplied

किरण गुरुङले मार्च अन च्यालेन्ज अन्तर्गत तीन पटक ९६ किलोमिटर दौडने चुनौतीको अन्तिम चरणमा पुगेका छन्। दुई पटक ९६ किलोमिटर पुरा गरिसकेका पर्थका गुरुङ, अब ३१ मार्चमा तेस्रो तथा अन्तिम ९६ किलोमिटर दौडने छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

किरण गुरुङले मार्च अन च्यालेन्ज अन्तर्गत तीन पटक ९६ किलोमिटर दौडने चुनौतीको अन्तिम चरणमा पुगेका छन्। दुई पटक ९६ किलोमिटर पुरा गरिसकेका पर्थका गुरुङ, अब ३१ मार्चमा तेस्रो तथा अन्तिम ९६ किलोमिटर दौडने छन्।

मार्च १ देखि ३०गते सम्मका लागी तय गरिएको यो चुनौतीका बारेमा किरण गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्। किरण गुरुङको मार्च अन च्यालेन्जको तेस्रो चरण: एकै दिनमा ९६ किलोमिटर दौडने तयारी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now