SKIP TO MAIN CONTENT

"जुरेली झैं भोलिको चिन्ता नगरौं": सत्यमोहन जोशीको सन्तोषजनक जीवनको रहस्य

Nepal's cultural icon Satya Mohan Joshi spoke to SBS Nepali about leading an anxiety free life.
Nepal's cultural icon Satya Mohan Joshi spoke to SBS Nepali about leading an anxiety free life. (Photo Subel Bhandari/ Getty) Source: Getty

शताब्दि पुरुष पनि भनेर चिनिने नेपाली संस्कृतिविद सत्यमोहन जोशीले सन्तोषजनक जीवन शैलीको श्रोत जुरेली चरीझैँ भोलि के होला भन्ने चिन्ता नलिनुनै रहेको एसबीएस नेपालीलाई बताए।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

शताब्दि पुरुष पनि भनेर चिनिने नेपाली संस्कृतिविद सत्यमोहन जोशीले सन्तोषजनक जीवन शैलीको श्रोत जुरेली चरीझैँ भोलि के होला भन्ने चिन्ता नलिनुनै रहेको एसबीएस नेपालीलाई बताए।


शताब्दि पुरुष पनि भनेर चिनिने सत्यमोहन जोशी लामो उमेर भएकाले मात्र नभई क्रयाशिल जीवनशैली र राम्रो स्मरण शक्तिका लागि पनि उत्तिकै प्रख्यात छन्। 

उनै संस्कृतिवदि जोशीसंग हामीले उनको स्वस्थ्य जीवन शैलीको राजबारे कुराकानी गरेका छौं। शुरुमा हामीले उनलाई सय वर्ष बाँच्नुको राज के हो भनी सोधेका थियौं?


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now