SKIP TO MAIN CONTENT

"आफ्नो स्वास्थ्य माथि पनि ध्यान दिनुहोस्" - नेपाली महिलाहरुलाई नियमित जाँच गराउँन आग्रह

Nepali women in Sydney during the health screening campaign in April 2018.
Nepali women in Sydney during the health screening campaign in April 2018. Source: Advance Diversity Services

महिला स्वस्थ रहे, सबै घर परिवारनै स्वस्थ रहन्छन भन्ने नाराका साथ् सिड्नीमा रहेका नेपाली महिलाहरुलाई आफ्नो स्वास्थ्यको नियमित जाँच गराउन प्रोत्साहित गर्न एक नयाँ अभियान सुरु गरिएको छ। न्यू साउथ वेल्स क्यान्सर काउन्सिल, दक्षिण पूर्वी सिड्नी स्थानीय स्वास्थ्य निकाय र एडभान्स डाइभरसिटी सर्भिसेज लगायतका संस्थाहरुको सहकार्यमा आयोजना भएको उक्त अभियानका साथ् गर्भाशय, स्तन र बावल क्यान्सर माथि ध्यान केन्द्रित गरिएको छ। एडभान्स डाइभरसिटी सर्भिसेजमा नेपाली सामुदायिक कर्मीको रूपमा कार्यरत रहेकी बसुधा कार्कीले उक्त अभियानबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

महिला स्वस्थ रहे, सबै घर परिवारनै स्वस्थ रहन्छन भन्ने नाराका साथ् सिड्नीमा रहेका नेपाली महिलाहरुलाई आफ्नो स्वास्थ्यको नियमित जाँच गराउन प्रोत्साहित गर्न एक नयाँ अभियान सुरु गरिएको छ। न्यू साउथ वेल्स क्यान्सर काउन्सिल, दक्षिण पूर्वी सिड्नी स्थानीय स्वास्थ्य निकाय र एडभान्स डाइभरसिटी सर्भिसेज लगायतका संस्थाहरुको सहकार्यमा आयोजना भएको उक्त अभियानका साथ् गर्भाशय, स्तन र बावल क्यान्सर माथि ध्यान केन्द्रित गरिएको छ। एडभान्स डाइभरसिटी सर्भिसेजमा नेपाली सामुदायिक कर्मीको रूपमा कार्यरत रहेकी बसुधा कार्कीले उक्त अभियानबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now