SKIP TO MAIN CONTENT

सबै आऔँ, नाचौँ-गाऔँ-रमाइलो गरौँ: मधेसी समुदायबाट मेलबर्नमा होली मनाउन निम्तो!

Madhesi Community Holi in Melbourne Victoria
Source: Facebook/Melbourne Photo Project

भिक्टोरियामा बसोबास गर्दै आइरहेका मधेसी समुदायको प्रतिनिधि गर्ने सङ्गठन मधेसी कम्युनिटी इन भिक्टोरियाले शनिवार ७ मार्चका दिन बिहान ११ बजेदेखि साँझसम्मै होलीका अवसरमा विविध क्रियाकलापका साथ होली कार्यक्रम आयोजना गर्न लागेको उक्त संस्थाका एक जना अधिकारी गोपाल साहले एसबीएस नेपालीलाई बताएका छन्।

Published

Source: SBS

Skip to podcast episode content

भिक्टोरियामा बसोबास गर्दै आइरहेका मधेसी समुदायको प्रतिनिधि गर्ने सङ्गठन मधेसी कम्युनिटी इन भिक्टोरियाले शनिवार ७ मार्चका दिन बिहान ११ बजेदेखि साँझसम्मै होलीका अवसरमा विविध क्रियाकलापका साथ होली कार्यक्रम आयोजना गर्न लागेको उक्त संस्थाका एक जना अधिकारी गोपाल साहले एसबीएस नेपालीलाई बताएका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now