SKIP TO MAIN CONTENT

छठ पुजा मनाउन सबै मेलबर्न वासीलाई निमन्त्रणा

Chhath Puja MCV Surendra Rauniyar
Source: फेसबुक

सन् २०१३ देखि नियमित रूपमा उत्तरी मेलबर्न स्थित एड्वार्डेस लेक पार्कमा छठ पर्व मेला आयोजना हुँदै आएको छ।


Published

Updated

Source: SBS



Skip to podcast episode content

सन् २०१३ देखि नियमित रूपमा उत्तरी मेलबर्न स्थित एड्वार्डेस लेक पार्कमा छठ पर्व मेला आयोजना हुँदै आएको छ।


अघिल्ला वर्षहरू भन्दा ठुलो जनसहभागिताका साथ यस वर्षको कार्यक्रम आयोजना र्ने आफ्नो योजना रहेको बारे मधेसी कम्युनिटी इन भिक्टोरियाका डा सुरेन्द्र रौनियारसँग एसबीएस नेपालीले गरेको कुराकानी। 

उक्त सङ्गठनले सन् २०१३ देखि एड्वार्डेस लेक पार्कमा छठ पर्व आयोजना गर्न थालेको हो। 

सनातनकालदेखि चलिआएको परम्परा एवं संस्कृतिलाई जगेर्ना गर्दै प्रवासमा रहेका नेपालीहरू माझ अनवरत रुपमा फेरी पनि पुजा तथा अन्य मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न पाउँदा आफूलाई निकै खुसी लागेको डा रौनियारको भनाई रहेको छ।  

डा सुरेन्द्र रौनियारसँग गरिएको पुरा कुराकानी माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोस् 

 

पहिलो कार्यक्रम:

नोभेम्बर २, शनिवार 

दिउसो ४:३० देखि राती ९:३० सम्म 

एड्वार्ड्स लेक पार्क, रिजर्भोएर

 

दोस्रो कार्यक्रम:

नोभेम्बर ३, आइतबार 

दिउसो ४:३० देखि राती ९:३० सम्म

एड्वार्ड्स लेक पार्क, रिजर्भोएर


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now