SKIP TO MAIN CONTENT

नेपाल बाढी राहत: अस्ट्रेलियनहरूले पहिलो ३६ घण्टामै दिए २० लाख डलर चन्दा

Volunteers prepare relief supplies for Nepal flood victims
Members of Rotaract Club Nepal inspect and organize donated relief supplies during a collection drive in Kathmandu for communities affected by severe flooding in Rasuwa and other parts of Nepal on Saturday, 29 August 2026. Source: AAP / Safal Prakash Shrestha/JNA Press/Sipa USA

भोटेकोशी-त्रिशुली बाढीबाट प्रभावितहरूका लागि मानवीय सहायता जुटाउन अस्ट्रेलियनहरूले ३६ घण्टाभित्रै २० लाख अर्थात् दुई मिलियन डलरभन्दा बढी रकम चन्दा स्वरुप दिएका छन्। संङ्कटका बेला मानवीय सहायता प्रदान गर्ने १५ वटा अस्ट्रेलियन संस्थाहरूको समूह इमर्जेन्सी एक्सन एलायन्स (ईएए) ले सुरु गरेको संयुक्त ‘नेपाल फ्लड डिजास्टर अपिल’ मार्फत उक्त रकम सङ्कलन भएको हो। एक रिपोर्ट।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

भोटेकोशी-त्रिशुली बाढीबाट प्रभावितहरूका लागि मानवीय सहायता जुटाउन अस्ट्रेलियनहरूले ३६ घण्टाभित्रै २० लाख अर्थात् दुई मिलियन डलरभन्दा बढी रकम चन्दा स्वरुप दिएका छन्। संङ्कटका बेला मानवीय सहायता प्रदान गर्ने १५ वटा अस्ट्रेलियन संस्थाहरूको समूह इमर्जेन्सी एक्सन एलायन्स (ईएए) ले सुरु गरेको संयुक्त ‘नेपाल फ्लड डिजास्टर अपिल’ मार्फत उक्त रकम सङ्कलन भएको हो। एक रिपोर्ट।


आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अस्ट्रेलियन नागरिकहरूलाई डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) को २४ घण्टा सञ्चालन हुने कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न आग्रह गरिएको छ। विदेशमा हुनुहुन्छ भने ‌‌+६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now