SKIP TO MAIN CONTENT

मेलबर्नका नेपाली महिलाहरुको नेतृत्व मा कल्याणकारी पदयात्रा

Members of Melbourne's Nepali community planning the walk for welfare event.
Members of Melbourne's Nepali community planning the walk for welfare event. Source: Diksha Neupane

भिक्टोरियाका बीस जना भन्दा बढी नेपाली महिलाहरुको नेतृत्वमा आगामी जून २४ को दिन कार्लटन नर्थमा रहेको प्रिन्सेस पार्कमा "वाक फर वेलफेयर" नामक एक पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ| गैर आवासीय नेपाली संघको अस्ट्रेलिया साखा द्वारा देशव्यापी रूपमा आयोजना गरिने सचेतना कार्यक्रम अन्तर्गत मेलबर्नको उक्त पदयात्राले मानसिक स्वास्थ्य, घरेलु हिंसा, दुर्व्यवहार र एक्लोपन लगायातका समस्याहरुबारे जानकारी प्रदान गर्न प्रयास गर्ने बताउँछिन आयोजक समूह कि सदस्य दीपा राई | उनले एसबीएस नेपालीसँग यस विषयबारे गरेको कुराकानी (हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्)|

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

भिक्टोरियाका बीस जना भन्दा बढी नेपाली महिलाहरुको नेतृत्वमा आगामी जून २४ को दिन कार्लटन नर्थमा रहेको प्रिन्सेस पार्कमा "वाक फर वेलफेयर" नामक एक पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ| गैर आवासीय नेपाली संघको अस्ट्रेलिया साखा द्वारा देशव्यापी रूपमा आयोजना गरिने सचेतना कार्यक्रम अन्तर्गत मेलबर्नको उक्त पदयात्राले मानसिक स्वास्थ्य, घरेलु हिंसा, दुर्व्यवहार र एक्लोपन लगायातका समस्याहरुबारे जानकारी प्रदान गर्न प्रयास गर्ने बताउँछिन आयोजक समूह कि सदस्य दीपा राई | उनले एसबीएस नेपालीसँग यस विषयबारे गरेको कुराकानी (हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्)|

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now