SKIP TO MAIN CONTENT

“सेटल भइसकेकाहरूलाई होस्ट कन्ट्रीले शङ्का गर्ने अवस्था छ”

prashuram luintel.jpg
Prashuram Sharma Luintel, Chairperson of Refugee Communities Association of Australia (RCAA) Credit: Supplied/Facebook

नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी अनुसन्धानमा प्रहरीले केही पूर्व मन्त्रीदेखि शरणार्थीका नेता टेकनाथ रिजालसम्मलाई पक्राउ गरिसकेको छ। एक सय जना भन्दा बढीको उजुरी परे पश्चात् सुरु भएको अनुसन्धान प्रक्रिया र यो प्रकरणले विदेशमा रहेका शरणार्थी समुदायलाई चाहिँ कस्तो असर परिरहेको छ त? अष्ट्रेलियाको शरणार्थी समुदायको प्रतिनिधित्व गर्ने संस्था रेफ्युजीज कम्युनिटीज असोसियसन अफ अस्ट्रेलियाका प्रमुख परशुराम शर्मा लुइँटेलले यसका बारेमा एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। यो प्रकरणले शरणार्थीहरू हाल रहेको राष्ट्रले समेत उनीहरूको वास्तविकतामाथि शङ्का उब्जाउने बिचार राख्दै उनले नेपाल सरकारले निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कारबाही र निर्दोषलाई सफाइ दिने आशा व्यक्त गरेका छन्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी अनुसन्धानमा प्रहरीले केही पूर्व मन्त्रीदेखि शरणार्थीका नेता टेकनाथ रिजालसम्मलाई पक्राउ गरिसकेको छ। एक सय जना भन्दा बढीको उजुरी परे पश्चात् सुरु भएको अनुसन्धान प्रक्रिया र यो प्रकरणले विदेशमा रहेका शरणार्थी समुदायलाई चाहिँ कस्तो असर परिरहेको छ त? अष्ट्रेलियाको शरणार्थी समुदायको प्रतिनिधित्व गर्ने संस्था रेफ्युजीज कम्युनिटीज असोसियसन अफ अस्ट्रेलियाका प्रमुख परशुराम शर्मा लुइँटेलले यसका बारेमा एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। यो प्रकरणले शरणार्थीहरू हाल रहेको राष्ट्रले समेत उनीहरूको वास्तविकतामाथि शङ्का उब्जाउने बिचार राख्दै उनले नेपाल सरकारले निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कारबाही र निर्दोषलाई सफाइ दिने आशा व्यक्त गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now