विश्वभरका हजारौँ मानिसहरूको सहभागिता रहेको सिड्नीमा जारी अन्तर्राष्ट्रिय प्रवास सम्मेलनले प्रवासका चुनौतीहरू र सफलताका कथाहरूमा ध्यान दिएको छ। अक्टोबर २९ देखि सुरु भएको उक्त सम्मेलनमा ३० भन्दा बढी राष्ट्रहरूबाट हजारको सङ्ख्यामा उपस्थित सहभागी हरूले आप्रवासका सम्बन्धमा पछिल्लो अनुसन्धान, चुनौतीहरू र सफलाताहरुका बारेमा प्रकाश पारेका थिए। सम्मेलनमा भाग लिएका भुटानी समुदायका दुईजना सुमन क्षेत्री तथा यदु आचार्यसँग एसबीएसले गरेको कुराकानी।
हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
Share





