SKIP TO MAIN CONTENT

नयाँ राजा चार्ल्स तृतीयलाई लिएर अस्ट्रेलियालीहरूको मिश्रित प्रतिक्रिया

King Charles III coronation
King Charles III and Queen Camilla are carried in the Diamond Jubilee State Coach as the King's Procession passes along The Mall to their coronation ceremony London. Picture date: Saturday May 6, 2023.. See PA story ROYAL Coronation. Photo credit should read: Lucy North/PA Wire Credit: Lucy North/PA/Alamy

विश्वभरका लाखौँ मानिसहरूले राजा चार्ल्स तृतीयको राज्याभिषेक हेरेका छन् जसमा धेरै अस्ट्रेलियालीहरू पनि परे। आफ्ना प्रतिनिधिहरूको पनि उपस्थिति रहेको कारण केही अस्ट्रेलियालीहरूले उत्साहसाथ समारोहलाई हेरेको भए पनि कतिपयले भने अस्ट्रेलिया अब गणतन्त्र बन्नु पर्ने विश्वास गर्दै मिश्रित प्रतिक्रिया दिएका छन्।

Published

By Catriona Stirrat

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

विश्वभरका लाखौँ मानिसहरूले राजा चार्ल्स तृतीयको राज्याभिषेक हेरेका छन् जसमा धेरै अस्ट्रेलियालीहरू पनि परे। आफ्ना प्रतिनिधिहरूको पनि उपस्थिति रहेको कारण केही अस्ट्रेलियालीहरूले उत्साहसाथ समारोहलाई हेरेको भए पनि कतिपयले भने अस्ट्रेलिया अब गणतन्त्र बन्नु पर्ने विश्वास गर्दै मिश्रित प्रतिक्रिया दिएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now