Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

८२ हजार भन्दा बढी नेपालीहरुले दिए कोरियाली भाषा परिक्षा

Nepali workers waiting to apply for South Korean work permit in Kathmandu.

Nepali workers waiting to apply for South Korean work permit in Kathmandu. Source: RSS

८२ हजार भन्दा बढी नेपालीहरुले दक्षिण कोरियामा काम गर्ने मौकाको लागि उक्त देशको भाषा परिक्षा दिएका छन् | वैदेशिक रोजगारीका लागि एक महत्वपूर्ण गन्तव्य राष्ट्रको रूपमा स्थापना भएको कोरिया जान चाहनेहरुले आफ्नो भाषा क्षमता प्रमाणित गर्नुपर्ने हुन्छ | वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले हेर्ने यो दुई दिने परिक्षा अन्त्य हुँदा उक्त शाखाका निर्देशक कृष्ण प्रसाद खनालसंग सुनिता पोखरेलको कुराकानी |

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

८२ हजार भन्दा बढी नेपालीहरुले दक्षिण कोरियामा काम गर्ने मौकाको लागि उक्त देशको भाषा परिक्षा दिएका छन् | वैदेशिक रोजगारीका लागि एक महत्वपूर्ण गन्तव्य राष्ट्रको रूपमा स्थापना भएको कोरिया जान चाहनेहरुले आफ्नो भाषा क्षमता प्रमाणित गर्नुपर्ने हुन्छ | वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले हेर्ने यो दुई दिने परिक्षा अन्त्य हुँदा उक्त शाखाका निर्देशक कृष्ण प्रसाद खनालसंग सुनिता पोखरेलको कुराकानी |

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now